भिडियो पुस्तकालय

आप्रवास निवासी नियन्त्रण विभागको परिचय वा एअरपोर्टको अध्यागमन प्रक्रिया आदिको भिडियोहरु न्याय मन्त्रालयको यु ट्युब च्यानलमा राखिएको छ।

आप्रवास निवासी नियन्त्रण विभागको परिचय भिडियो

  • आप्रवास निवासी नियन्त्रण विभागको परिचय भिडियो ३० सेकेन्ड भर्सन

    आप्रवास निवासी नियन्त्रण विभागको परिचय भिडियो ३० सेकेन्ड भर्सन ( अंग्रेजी भाषा )

    यो तपाइहरुलाई आप्रवास निवासी नियन्त्रण विभागको कार्य वा भूमिकाको बारेमा सजिलै जानकारी दिलाउनको लागि ३० सेकेन्ड को इमेज भिडियो हो।

    (←क्लिक गर्नुभयो भने भिडियो हेर्न सक्नुहुन्छ। )

  • आप्रवास निवासी नियन्त्रण विभागको परिचय भिडियो ~ आप्रवास निवासी नियन्त्रण विभागको संगठन र कार्यहरूको बारेमा ~

    आप्रवास निवासी नियन्त्रण विभागको परिचय भिडियो ~ आप्रवास निवासी नियन्त्रण विभागको संगठन र कार्यहरूको बारेमा ~ ( अंग्रेजी भाषा )

    <परिचय>
    १. संगठन र व्यवसाय
    २. कर्मचारीको कार्यहरु
    ३. आप्रवास निवासी नियन्त्रण विभाग को सूचना

    (←क्लिक गर्नुभयो भने भिडियो हेर्न सक्नुहुन्छ। )

एयरपोर्टमा आप्रवासन प्रक्रियाको जानकारी

  • फिर्ती प्रक्रिया को बारेमा जानकारी

    फिर्ती प्रक्रिया को बारेमा जानकारी ( जापानिज भाषा )

    जापानिज नागरिकहरुको जापान फर्कने प्रक्रियाको मार्गदर्शन गर्दछौं।

    (←क्लिक गर्नुभयो भने भिडियो हेर्न सक्नुहुन्छ। )

  • आप्रवासन प्रक्रिया जानकारी

    आप्रवासन प्रक्रिया जानकारी ( अंग्रेजी भाषा )

    बिदेशी नागरिकहरुको जापान फर्कने प्रक्रियाको मार्गदर्शन गर्दछौं।

    (सरलीकृत अक्षरहरू)/(परम्परागत चीनियाँ अक्षरहरू)/(कोरियन भाषा)

    (←क्लिक गर्नुभयो भने भिडियो हेर्न सक्नुहुन्छ। )

विदेशी नागरिकहरुलाई स्वीकार गर्न र उनीहरूसँग मिलेर बस्ने प्रयासहरू

  • विदेशी नागरिकहरुलाई स्वीकार गर्न र उनीहरूसँग मिलेर बस्ने प्रयासहरू

    विदेशी नागरिकहरुलाई स्वीकार गर्न र उनीहरूसँग मिलेर बस्ने प्रयासहरू ( अंग्रेजी भाषा )

    यो भिडियोमा नयाँ निवास योग्यता विशिस्टकौशल को बारेमा पनि सजिलो भाषामा ब्याख्या गर्नुको साथै आप्रवास निवासी नियन्त्रण विभागको नयाँ प्रयासहरु को रुपमा बिदेशी निर्यात गर्नको लागि वातावरण बनाउने सम्बन्धि पनि ब्याख्या गरिएको छ।

    (←क्लिक गर्नुभयो भने भिडियो हेर्न सक्नुहुन्छ। )

विदेशी निवासी सहायता केन् / Foreign Residents Support Center (FRESC)

  • विदेशी आवासीय समर्थन केन्द्र (FRESC) को परिचय

    विदेशी आवासीय समर्थन केन्द्र (FRESC) को परिचय ( अंग्रेजी भाषा )

    यस भिडियोमा ई. सं. २०२० साल, ७ महिना ६ गते देखि सन्चालन गरिएको " विदेशी आवासीय समर्थन केन्द्र ( FRESC ) " को प्रयास र सुविधाको विस्तृत रूपमा जानकारी प्रस्तुत गर्दछ।

    (←क्लिक गर्नुभयो भने भिडियो हेर्न सक्नुहुन्छ। )

अवैध रोजगार रोक्ने उपायहरू

  • अवैध रोजगार रोक्ने उपायहरू

    अवैध रोजगार रोक्ने उपायका बुँदाहरू - निवास कार्ड, आदि हेर्ने सही तरिका

    यस भिडियोमा, निवास कार्ड आदि लाई पढ़ने एप्लीकेशन संचालन गर्ने तरिका तथा र निवास कार्ड अदिको निरीक्षण गरी सक्कली नक्कली पत्ता लगाउने तरिकाको बारे प्रस्तुत गरीएको छ।

    (←क्लिक गर्नुभयो भने भिडियो हेर्न सक्नुहुन्छ। )

जानकारीको लागि

व्यावसायिक जानकारी प्रावधान साइट ( जापानी संस्करण O-NET) [ स्वास्थ्य, श्रम र कल्याण मन्त्रालय ]

स्वास्थ्य, श्रम तथा कल्याण मन्त्रालयको कार्यक्रम तथा जानकारी प्रदान गर्ने वेवसाइट ( जापानी संस्करण O-NET ) मा अध्यागमनका अधिकारीहरुको परिचय दिइएको छ ।

अध्यागमन अधिकारी
https://shigoto.mhlw.go.jp/User/Occupation/Detail/517 ( जापानीज भाषा ) ( स्वास्थ्य, श्रम र कल्याण मन्त्रालयको वेबसाइटमा जानुहोस्। )

अध्यागमन गार्ड
https://shigoto.mhlw.go.jp/User/Occupation/Detail/143 ( जापानीज भाषा ) ( स्वास्थ्य, श्रम र कल्याण मन्त्रालयको वेबसाइटमा जानुहोस्। )

शीर्ष पृष्ठ