टोक्यो इमिग्रेशन ब्यूरो

टोक्यो अध्यागमन विभाग, टोक्यो माहानगरपालिका, कानागावा प्रांत (योकोहामा माहाशाखाको कार्यालय अधिकार क्षेत्र), साईतामा प्रांत, चिबा प्रांत, इबाराकी प्रांत, तोचिगी प्रांत, गुन्बा प्रांत, यामानासि प्रांत, नागानो प्रांत, निगाता प्रान्तको अधिकार क्षेत्र अन्तर्गत, मुख्य कार्यालय, 3 माहाशाखा कार्यालयहरु र 12 उपशाखा कार्यालयहरु (योकोहामा माहाशाखा कार्यालयको नियन्त्रणमा 1 उपशाखा कार्यालय सहित) को हुनेछ।

सूचना

नियन्त्रण अथवा विभाजन क्षेत्र

[ निवास सम्बन्धि आवेदन *1]
इबाराकी प्रांत, तोचिगी प्रांत, गुन्बा प्रांत, साइतामा प्रांत, चिबा प्रांत, टोकियो प्रान्त, कानागावा प्रांत, निगाता प्रांत, यामानासी प्रांत, नागानो प्रांत

[ निवास योग्यताको मान्यता प्रमाणपत्र जारी गर्नको लागि आवेदन *2]
इबाराकी प्रांत, तोचिगी प्रांत, गुन्बा प्रांत, साइतामा प्रांत, चिबा प्रांत, टोकियो प्रान्त, कानागावा प्रांत, निगाता प्रांत, यामानासी प्रांत, नागानो प्रांत

स्थान 108-8255
5-5-30 Konan, Minato-ku, Tokyo
सम्पर्क (PDF) (जापानीज भाषा)PDF
फोन / फ्याक्स 0570-034259
(IP फोन / विदेश बाट : 03-5796-7234) / 03-5796-7125 (फ्याक्स )
काउन्टर रिसेप्शन समय

9 बजे देखि 16 बजे सम्म (शनिबार / आइतबार छुट्टीको दिन बाहेक)

※ कोभिड -19 संक्रमण रोकथामको प्रवेशमा नियम लगाइएको छ।
विस्तृत विवरण को लागि प्रवेश नियमको जानकारी हेर्नुहोस। (PDF) (जापानीज भाषा)PDF
आवेदन आदि सबै एजेन्टहरु बाट सहयोग को लागि अनुरोध (PDF) (जापानीज भाषा)PDF

तर , थुनामा परेका व्यक्तिहरु सँग भेटघाटको, सामान दिनेको बारेमा 8 बजेर 40 मिनेट देखि 11 बजे, 12 बजेर 40 मिनेट देखि 15 बजे (शनिबार / आइतबार, बिदाको दिन बाहेक )

※क्षेत्राधिकारका शाखा कार्यालयहरु रिसेप्शन समय को लागी, कृपया तल प्रत्येक शाखा कार्यालय को स्तम्भ चेक गर्नुहोस्।

नाम फोन नम्बर विभाग नम्बर कार्य सूची
सामान्य मामलाको डिपार्ट 0570-034259 110 सामान्य मामिला आदि
स्टाफ सेक्सन     कर्मचारी भर्ना / मानविय संसाधनक सम्बन्धि कार्यालय
लेखांकन सेक्सन     लेखा / अस्थायी रिलीज निक्षेप सम्बन्धित
लागत सेक्सन     सुविधा व्यवस्थापन कार्य
परीक्षा व्यवस्थापन विभाग 0570-034259 210 पानी जहाज / सर्भिस काउन्टर सम्बन्धि कार्य / पुन प्रवेश
रोजगार परीक्षा पहिलो विभाग 0570-034259 310 निवास परीक्षण (काम गर्ने प्रमाण पत्र)
※ निवास योग्यता अनुसार अधिकार क्षेत्र फरक पर्ने छ। (PDF) (जापानीज भाषा)PDF
रोजगार परीक्षा दोस्रो विभाग 0570-034259 320
रोजगार परीक्षा तेस्रो विभाग 0570-034259 330 माथिको जस्तै (विशेष सीप) / पंजीकरण साहायता संस्थाको सम्बन्धमा
बिदेशी बिध्यार्थी अनुसन्धान विभाग अध्ययन 0570-034259 410 माथिको जस्तै (बैदेशिक अध्ययन / अध्ययनको सम्बन्धमा)
प्रशिक्षण / छोटो अवधि रहनेको अनुसन्धान विभाग 0570-034259 510 माथिको जस्तै (प्रशिक्षण / छोटो समय रहने / सांस्कृतिक गतिविधिहरू)
स्थायी निवास अनुसन्धान विभाग 0570-034259 610 माथिको जस्तै (जापानीज पतिपत्नी आदि / स्थायी निवासी आदि )
शरणार्थी अनुसन्धान विभाग 0570-034259 810 शरणार्थी मान्यता सम्बन्धि कार्य
सूचना व्यवस्थापन विभाग     कार्य प्रणालीको संचालन
तथ्य पत्ता लगाउने विभाग     जापान प्रवेश / निवास सम्बन्धिको स्थितिमा सर्वेक्षण
रेफ्री विभाग     जबरजस्ती देश निकाला गर्ने कार्य ( उल्लंघन परीक्षा / मौखिक सुनुवाई /आपत्ति जनाउनु)
शरणार्थी रेफरी विभाग 0570-034259 820 शरणार्थी मान्यता अनुसन्धानको लागि अनुरोध सम्बन्धित कार्य
उल्लंघन अनुसन्धान विभाग     जबरजस्ती देश निकाला गर्ने कार्य (अस्थायी जारी आदि)
योजना व्यवस्थापन विभाग     जबरजस्ती देश निकाला गर्ने कार्य (जानकारी)
अनुसन्धान योजना विभाग 03-5796-7256   जबरजस्ती देश निकाला गर्ने कार्य (सूचना लिनु)
सर्वेक्षण पहिलो विभाग     जबरजस्ती देश निकाला गर्ने कार्य (खोजी)
सर्वेक्षण दोस्रो विभाग     जबरजस्ती देश निकाला गर्ने कार्य (खोजी)
सर्वेक्षण तेस्रो विभाग 0570-034259 910 जबरजस्ती देश निकाला गर्ने कार्य (उपस्थिति रिपोर्टआदि)
0570-034259 920 जबरजस्ती देश निकाला गर्ने कार्य (घरको घटना)
सर्वेक्षण चौथा विभाग     यथार्थको अनुसन्धान
अनुसन्धान गर्ने पाँचौ विभाग 0570-034259 930 जबरजस्ती देश निकाला गर्ने कार्य (व्यक्ति लिनु)
पर्यवेक्षण विभाग विभाग     जबरजस्ती देश निकाला गर्ने कार्य (पक्राऊ परेकाहरूको व्यवस्थापन)
कार्यकारी पहिलो विभाग     जबरजस्ती देश निकाला गर्ने कार्य (स्वदेश फिर्ता)
कार्यकारी दोस्रो विभाग     जबरजस्ती देश निकाला गर्ने कार्य (अस्थायी जारी आदि)

ओदाइबा शाखा कक्ष
(निवास व्यवस्थापन सूचना विभाग)

(स्थान)
135-0064
Tokyo Port Joint Government Bldg. 9F, 2-7-11 Aomi, Koto-ku, Tokyo

03-3599-1068  

निवास कार्ड आदिको तयारी

ओदाइबा शाखा कक्षमा, निवास सम्बन्धित परिक्षण गर्ने कार्य गरिने छैन।

योचुया शाखा कार्यालय

स्थान 160-0004
Yotsuya Tower 14F, 1-6-1 Yotsuya, Shinjuku-ku, Tokyo
नाम फोन नम्बर   कार्य सूची
सामान्य मामिला कार्यालय 0570-01-1000 (नावी डायल) नावी डाएल 8 नम्बर (अन्य) छान्नुहोस
IP फोन / विदेशबाट : 03-5363-3013
 
03-5363-3014 फ्याक्स
निवास सहयोग विभाग 03-5363-3025 बुकिंग प्रयोजनको लागि निवास सहयोग विभाग
निवासी व्यवस्थापन सूचना विभाग 03-5363-3032 सूचना दिने प्रयोजनको लागि आबद्ध संस्थाहरू आदि सँग सम्बन्धित सूचनाहरु / आबद्ध संस्थाहरूले दिने सूचना
03-5363-3030 निवास अनलाइन आवेदन प्रयोजनको लागि अनलाइन निवास आवेदन प्रक्रिया
सूचना व्यवस्थापन विभाग 03-5363-3039   परिक्षण रेकर्ड व्यवस्थापन

ओगासाहारा बृहत् कार्यालय

स्थान फोन नम्बर
100-2101
152, Higashimachi, Chichijima, Ogasawara-mura, Tokyo
04998-2-2102 / 04998-2-3357(फ्याक्स)

मितो शाखा कार्यालय

नियन्त्रण अथवा विभाजन क्षेत्र

[ निवास सम्बन्धि आवेदन *1]
इबाराकी प्रांत, तोचिगी प्रांत

[ निवास योग्यताको मान्यता प्रमाणपत्र जारी गर्नको लागि आवेदन *2]
इबाराकी प्रांत, तोचिगी प्रांत

स्थान 310-0061
Mito Legal Affairs General Government Bldg. 1F, 1-1 Kitamicho, Mito City, Ibaraki Prefecture※ सरकारी भवन को पार्किंग स्थल सीमित भएक़ोले कृपया निजी सबारी साधन बाट आऊने कार्य नगरीदिनु होला।
फोन / फ्याक्स 029-300-3601 / 029-300-3605 (फ्याक्स)
कार्य सूची निवास परीक्षण सामान्य / बन्दरगाह सम्बन्धि व्यापार
काउन्टर रिसेप्शन समय

9 बजे देखि 3 बजे सम्म ( शनिबार / आइतबार / छुट्टीको दिन बाहेक )
※ कोभिड -19 संक्रमण रोकथाम को लागि केही समय सम्म काउन्टमा रिसेप्सन गर्ने समय छोटो गरीएको छ।

※ तर कुनै कुनै निवास योग्यताको बारेमा आवेदन नलिने उपशाखा कार्यालयहरु नि नभएकोले ख़्याल गर्नुहोला।

उचुनोमिया शाखा कार्यालय

नियन्त्रण अथवा विभाजन क्षेत्र

[ निवास सम्बन्धि आवेदन *1]
तोचिगी प्रांत, इबाराकि प्रांत, गुन्मा प्रांत

[ निवास योग्यताको मान्यता प्रमाणपत्र जारी गर्नको लागि आवेदन *2]
तोचिगी प्रांत, इबाराकि प्रांत, गुन्मा प्रांत

स्थान 320-0036
Utsunomiya Legal Affairs General Government Bldg. 1F, 2-1-11 Obata, Utsunomiya City, Tochigi Prefecture
फोन / फ्याक्स 028-600-7750 / 028-600-7751 (फ्याक्स)
कार्य सूची निवास परीक्षण सामान्य
काउन्टर रिसेप्शन समय

9 बजे देखि 15 बजे सम्म (शनिबार / आइतबार / छुट्टीको दिन बाहेक)
※ कोभिड -19 संक्रमण रोकथाम को लागि केही समय सम्म काउन्टमा रिसेप्सन गर्ने समय छोटो गरीएको छ।

※ तर कुनै कुनै निवास योग्यताको बारेमा आवेदन नलिने उपशाखा कार्यालयहरु नि नभएकोले ख़्याल गर्नुहोला।

थाकासाकी शाखा कार्यालय

नियन्त्रण अथवा विभाजन क्षेत्र

[ निवास सम्बन्धि आवेदन *1]
गुन्मा प्रांत, तोचिगी प्रांत, साईतामा प्रांत, निगाता प्रांत, नागानो प्रांत

[ निवास योग्यताको मान्यता प्रमाणपत्र जारी गर्नको लागि आवेदन *2]
गुन्मा प्रांत, तोचिगी प्रांत, साईतामा प्रांत, निगाता प्रांत, नागानो प्रांत

स्थान 370-0829
Takasaki Legal Affairs General Government Bldg. 1F, 26-5 Takamatsucho, Takasaki City, Gunma Prefecture
फोन / फ्याक्स 027-328-1154 / 027-324-3122 (फ्याक्स)
कार्य सूची निवास परीक्षण सामान्य
काउन्टर रिसेप्शन समय

9 बजे देखि 15 बजे सम्म (शनिबार / आइतबार / छुट्टीको दिन बाहेक)
※ कोभिड -19 संक्रमण रोकथाम को लागि केही समय सम्म काउन्टमा रिसेप्सन गर्ने समय छोटो गरीएको छ।

※ तर कुनै कुनै निवास योग्यताको बारेमा आवेदन नलिने उपशाखा कार्यालयहरु नि नभएकोले ख़्याल गर्नुहोला।

साइतामा शाखा कार्यालय

नियन्त्रण अथवा विभाजन क्षेत्र

[ निवास सम्बन्धि आवेदन *1]
साईतामा प्रांत, चिबा प्रांत, इबाराकि प्रांत, तोचिगी प्रान्त, गुन्मा प्रान्त, यामानासि प्रान्त, नागानो प्रान्त

[ निवास योग्यताको मान्यता प्रमाणपत्र जारी गर्नको लागि आवेदन *2]
साईतामा प्रान्त

स्थान 338-0002
Saitama No. 2 Legal Affairs General Government Bldg. 1F, 5-12-1 Shimoochiai, Chuo-ku, Saitama City, Saitama Prefecture
फोन / फ्याक्स 048-851-9671 / 048-851-9685 (फ्याक्स)
कार्य सूची निवास परीक्षण सामान्य
काउन्टर रिसेप्शन समय

9 बजे देखि 15 बजे सम्म (शनिबार / आइतबार / छुट्टीको दिन बाहेक)
※ कोभिड -19 संक्रमण रोकथाम को लागि केही समय सम्म काउन्टमा रिसेप्सन गर्ने समय छोटो गरीएको छ।

※ तर कुनै कुनै निवास योग्यताको बारेमा आवेदन नलिने उपशाखा कार्यालयहरु नि नभएकोले ख़्याल गर्नुहोला।

चिबा शाखा कार्यालय

नियन्त्रण अथवा विभाजन क्षेत्र

[ निवास सम्बन्धि आवेदन *1]
चिबा प्रान्त, इबाराकि प्रान्त

[ निवास योग्यताको मान्यता प्रमाणपत्र जारी गर्नको लागि आवेदन *2]
चिबा प्रान्त, इबाराकि प्रान्त

स्थान 260-0026
Chiba Central Community Center, 2-1 Chiba Minato, Chuo-ku, Chiba City, Chiba Prefecture
फोन / फ्याक्स 043-242-6597 / 043-247-5199 (फ्याक्स)
कार्य सूची निवास परीक्षण सामान्य / बन्दरगाह सम्बन्धि व्यापार
काउन्टर रिसेप्शन समय

9 बजे देखि 15 बजे सम्म (शनिबार / आइतबार / छुट्टीको दिन बाहेक)
※ कोभिड -19 संक्रमण रोकथाम को लागि केही समय सम्म काउन्टमा रिसेप्सन गर्ने समय छोटो गरीएको छ।

※ तर कुनै कुनै निवास योग्यताको बारेमा आवेदन नलिने उपशाखा कार्यालयहरु नि नभएकोले ख़्याल गर्नुहोला।

थाचिखावा शाखा कार्यालय

नियन्त्रण अथवा विभाजन क्षेत्र

[ निवास सम्बन्धि आवेदन *1]
टोकियो महानगरपालिका , कानागावा प्रांत सागामिहारा शहर, यामानासि प्रांत

[ निवास योग्यताको मान्यता प्रमाणपत्र जारी गर्नको लागि आवेदन *2]
टोकियो महानगरपालिका , कानागावा प्रांत सागामिहारा शहर, यामानासि प्रांत

स्थान 186-0001
Tachikawa Legal Affairs General Government Bldg., 3-31-2 Kita, Kunitachi City, Tokyo
फोन / फ्याक्स 042-528-7179 / 042-528-7178 (फ्याक्स)
कार्य सूची निवास परीक्षण सामान्य / विमानस्थल सञ्चालन
काउन्टर रिसेप्शन समय

9 बजे देखि 15 बजे सम्म (शनिबार / आइतबार / छुट्टीको दिन बाहेक)
※ कोभिड -19 संक्रमण रोकथाम को लागि केही समय सम्म काउन्टमा रिसेप्सन गर्ने समय छोटो गरीएको छ।

※ तर कुनै कुनै निवास योग्यताको बारेमा आवेदन नलिने उपशाखा कार्यालयहरु नि नभएकोले ख़्याल गर्नुहोला।

नाम फोन नम्बर / फ्याक्स कार्य सूची
योकोता शाखा कार्यालय 042-552-1404

विमानस्थल सञ्चालन ( निवास सम्बन्धित जाँच कार्य गरिने छैन। )

190-1214
3-12-1, Musashino, Mizuhocho, Nishitama-gun, Tokyo

नीगाता शाखा कार्यालय

नियन्त्रण अथवा विभाजन क्षेत्र

[ निवास सम्बन्धि आवेदन *1]
निगाता प्रान्त

[ निवास योग्यताको मान्यता प्रमाणपत्र जारी गर्नको लागि आवेदन *2]
निगाता प्रान्त

स्थान 950-0001
Niigata Niigata Airport Terminal Bldg., 3710 Matsuhamacho, Higashi-ku, Niigata City, Niigata Prefecture
फोन / फ्याक्स 025-275-4735 / 025-275-4848 (फ्याक्स)
कार्य सूची निवास परीक्षण सामान्य / हवाई तथा बन्दरगाह सम्बन्धि व्यापार
काउन्टर रिसेप्शन समय

9 बजे देखि 15 बजे सम्म (शनिबार / आइतबार / छुट्टीको दिन बाहेक)
※ कोभिड -19 संक्रमण रोकथाम को लागि केही समय सम्म काउन्टमा रिसेप्सन गर्ने समय छोटो गरीएको छ।

※ तर कुनै कुनै निवास योग्यताको बारेमा आवेदन नलिने उपशाखा कार्यालयहरु नि नभएकोले ख़्याल गर्नुहोला।

कोउफु शाखा कार्यालय

नियन्त्रण अथवा विभाजन क्षेत्र

[ निवास सम्बन्धि आवेदन *1]
यामानासी प्रांत, नागानो प्रांत

[ निवास योग्यताको मान्यता प्रमाणपत्र जारी गर्नको लागि आवेदन *2]
यामानासी प्रांत, नागानो प्रांत

स्थान 400-0031
Kofu National Government Building 9F, 1-1-18 Marunouchi, Kofu City, Yamanashi Prefecture
फोन / फ्याक्स 055-255-3350
कार्य सूची निवास परीक्षण सामान्य
काउन्टर रिसेप्शन समय

9 बजे देखि 15 बजे सम्म (शनिबार / आइतबार / छुट्टीको दिन बाहेक)
※ कोभिड -19 संक्रमण रोकथाम को लागि केही समय सम्म काउन्टमा रिसेप्सन गर्ने समय छोटो गरीएको छ।

※ तर कुनै कुनै निवास योग्यताको बारेमा आवेदन नलिने उपशाखा कार्यालयहरु नि नभएकोले ख़्याल गर्नुहोला।

नागानो शाखा कार्यालय

नियन्त्रण अथवा विभाजन क्षेत्र

[ निवास सम्बन्धि आवेदन *1]
नागानो प्रान्त, नीगाता प्रान्त

[ निवास योग्यताको मान्यता प्रमाणपत्र जारी गर्नको लागि आवेदन *2]
नागानो प्रान्त, नीगाता प्रान्त

स्थान 380-0846
Nagano Daiichi Joint Government Bldg. 3F, 1108 Asahimachi, Nagano City, Nagano Prefecture
फोन / फ्याक्स 026-232-3317 / 026-232-3422 (फ्याक्स)
कार्य सूची निवास परीक्षण सामान्य / बन्दरगाह सम्बन्धि व्यापार
काउन्टर रिसेप्शन समय

9 बजे देखि 15 बजे सम्म (शनिबार / आइतबार / छुट्टीको दिन बाहेक)
※ कोभिड -19 संक्रमण रोकथाम को लागि केही समय सम्म काउन्टमा रिसेप्सन गर्ने समय छोटो गरीएको छ।

※ तर कुनै कुनै निवास योग्यताको बारेमा आवेदन नलिने उपशाखा कार्यालयहरु नि नभएकोले ख़्याल गर्नुहोला।

सिन्ज्युकु शाखा कार्यालय

नियन्त्रण अथवा विभाजन क्षेत्र

[ निवास सम्बन्धि आवेदन *1]
प्रक्रियागत कार्य गरिएकोे छैन।

[ निवास योग्यताको मान्यता प्रमाणपत्र जारी गर्नको लागि आवेदन *2]
प्रक्रियागत कार्य गरिएकोे छैन।

कार्य सूची सिन्ज्युकु शाखा कार्यालय खोज तलास आदि बलजफत निर्वासन प्रक्रिया गर्ने शाखा कार्यालय हो। निवास सम्बन्धित जाँच कार्य गरिने छैन।

तोबु शाखा कार्यालय

नियन्त्रण अथवा विभाजन क्षेत्र

[ निवास सम्बन्धि आवेदन *1]
प्रक्रियागत कार्य गरिएकोे छैन।

[ निवास योग्यताको मान्यता प्रमाणपत्र जारी गर्नको लागि आवेदन *2]
प्रक्रियागत कार्य गरिएकोे छैन।

कार्य सूची तोबु शाखा कार्यालय खोज तलास आदि जबरजस्ति देश निकाला प्रक्रिया गर्ने उपशाखाको कार्यालय हो। निवास सम्बन्धित जाँच कार्य गरिने छैन।

अतिरिक्त कुराहरू

  1. *1 "निवास सम्बन्धि आवेदन" को बारेमा
    नियम अनुसार आवेदन दिने विदेशी नागरिकको ठेगाना भएको क्षेत्राधिकार भएको स्थानीय ब्यूरो वा शाखा कार्यालय अथवा काम बिभाजन गरेको साखा कार्यालयमा आवेदन प्रक्रिया गर्न सक्नुहुन्छ
  2. *2 "निवास स्थिति प्रमाणपत्र प्रदान आवेदन" को बारेमा
    नियम अनुसार आवेदनको एजेन्ट हुने ब्यक्ती जापान मा स्वीकार गर्ने एजेन्सी को भएको ठाऊ अथवा आफन्तहरुको ठेगाना भएको क्षेत्राधिकार भएको स्थानीय ब्यूरो वा शाखा कार्यालय। तर कुनै कुनै निवास योग्यताको बारेमा निबास योग्यता प्रमाणपत्र वितरण आवेदन नलिने साखा कार्यालयहरु नी भएकोले ख़्याल गर्नुहोला।
  3. *3 अन्य नबुझेको कुराहरु भएको खण्डमा नजिकैको स्थानीय आप्रवासन ब्यूरो साखा, साखा कार्यालयमा सम्पर्क गर्नुहोस ।

pdf कागजातहरू हेर्नको लागि,Adobe Readerको आवश्यकता पर्दछ।
यदि सहि रूपमा प्रदर्शित भएन भने कृपया नयाँ संस्करणको प्रयोग गर्नु होस्।

शीर्ष पृष्ठ