योकोहामा शाखा

टोकियो अध्यागमन विभागको योकोहामा शाखा कार्यालयको क्षेत्राधिकार अन्तर्गत कानागावा प्रान्त पनि पर्दछ र यसमा 1 वटा शाखा र 1 वटा उपशाखा कार्यालय रहेको छ।

सूचना

नियन्त्रण अथवा विभाजन क्षेत्र

[ निवास सम्बन्धि आवेदन *1]
खानागावा प्रान्त

[ निवास योग्यताको मान्यता प्रमाणपत्र जारि गर्नको लागिआवेदन *2]
खानागावा प्रान्त

स्थान 236-0002
10-7 Torihamacho, Kanazawa-ku, Yokohama City, Kanagawa Prefecture
फोन / फ्याक्स 0570-045259 (IP फोन / बिदेश बाट 045-769-1729), 045-775-5170 (फ्याक्स)
काउन्टर रिसेप्शन समय

9 बजे देखि 16 बजे सम्म (शनिबार / आइतबार छुट्टीको दिन बाहेक)

तर, थुनुवामा परेका व्यक्तिहरु सँगको भेटघाट, सामान दिनेको बारेमा 9 बजे देखि 11 बजे, 13 बजे देखि 15 बजे (शनिबार / आइतबार, बिदाको दिन बाहेक)

नाम फोन नम्बर / फ्याक्स विभाग नम्बर कार्य सूची
सामान्य मामलाको डिपार्ट 0570-045259 10 सामान्य मामिला, मानवीय संसाधन, लेखा आदि
रोजगार / स्थायी निवास अनुसन्धान विभाग 0570-045259 20 निवास परीक्षण सामान्य (रोजगारी / स्थायी निवास)
बैदेशिक अध्ययन / प्रशिक्षण अनुसन्धान विभाग 0570-045259 30 माथिको जस्तै (वैदेशिक अध्ययन / प्रशिक्षण / छोटो अवधिको बसाइ) / बन्दरगाह सम्बन्धि व्यावसाय सञ्चालन
रेफ्री विभाग 0570-045259 40 साधारण कानुन उल्लंघन अनुसन्धान
योजना व्यवस्थापन / अनुसंधान विभाग 0570-045259 50 जबरजस्ती देश निकाला गर्ने कार्य (उपस्थिति रिपोर्टआदि)
0570-045259 60 जबरजस्ती देश निकाला गर्ने कार्य (सूचना लिनु)
वेतन / कार्यान्वयन विभाग 0570-045259 70 जबरजस्ती देश निकाला गर्ने काम (व्यवस्थापन गर्ने प्रतिनिधि, भेटघाट)
0570-045259 80 जबरजस्ती देश निकाला गर्ने कार्य (कार्यान्वयन)

योकोहामा पोर्ट शाखा

(स्थान)
231-0002
Yokohama Second Port Joint Government Bldg., 1-1 Kaigan-dori, Naka-ku, Yokohama City, Kanagawa Prefecture

045-211-0365

बन्दरगाह सम्बन्धि व्यापार

कावासाकी शाखा कार्यालय

नियन्त्रण अथवा विभाजन क्षेत्र

[ निवास सम्बन्धि आवेदन *1]
खानागावा प्रान्त, टोकियो माचिदा सिटी, कोमाए सिटी तामा सिटी, इनागी सिटी

[ निवास योग्यताको मान्यता प्रमाणपत्र जारि गर्नको लागिआवेदन *2]
खानागावा प्रान्त, टोकियो माचिदा सिटी, कोमाए सिटी तामा सिटी, इनागी सिटी

स्थान 215-0021
Kawasaki West Joint Government Bldg., 1-3-14 Kamiaso, Aso-ku, Kawasaki City, Kanagawa Prefecture
फोन / फ्याक्स 044-965-0012 / 044-965-0014 (फ्याक्स)
कार्य सूची निवास परीक्षण सामान्य
काउन्टर रिसेप्शन समय 9 बजे देखि 16 बजे सम्म (शनिबार / आइतबार छुट्टीको दिन बाहेक)

अतिरिक्त कुराहरू

  1. *1 "निवास सम्बन्धि आवेदन" को बारेमा
    नियम अनुसार आवेदन दिने विदेशी नागरिकको ठेगाना भएको क्षेत्राधिकार भएको स्थानीय ब्यूरो वा शाखा कार्यालय अथवा काम बिभाजन गरेको साखा कार्यालयमा आवेदन प्रक्रिया गर्न सक्नुहुन्छ
  2. *2 "निवास स्थिति प्रमाणपत्र प्रदान आवेदन" को बारेमा
    नियम अनुसार आवेदनको एजेन्ट हुने ब्यक्ती जापान मा स्वीकार गर्ने एजेन्सी को भएको ठाऊ अथवा आफन्तहरुको ठेगाना भएको क्षेत्राधिकार भएको स्थानीय ब्यूरो वा शाखा कार्यालय। तर कुनै कुनै निवास योग्यताको बारेमा निबास योग्यता प्रमाणपत्र वितरण आवेदन नलिने साखा कार्यालयहरु नी भएकोले ख़्याल गर्नुहोला।
  3. *3 अन्य नबुझेको कुराहरु भएको खण्डमा नजिकैको स्थानीय आप्रवासन ब्यूरो साखा, साखा कार्यालयमा सम्पर्क गर्नुहोस ।

pdf कागजातहरू हेर्नको लागि,Adobe Readerको आवश्यकता पर्दछ।
यदि सहि रूपमा प्रदर्शित भएन भने कृपया नयाँ संस्करणको प्रयोग गर्नु होस्।

शीर्ष पृष्ठ