विदेशी निवासी सूचना केन्द्र आदि

विदेशी निवासी सूचना केन्द्र

अध्यागमन विभागको कार्यालयले, तपाईहरुको जापान प्रवेश सँग सम्बन्धित विभिन् प्रक्रियाहरू वा जापानको बसाइ लाई निरन्तरता दिने सम्बन्धि प्रक्रियाहरु आदि सँग सम्बन्धित विभिन्न प्रकारका सोधपुछहरुको उत्तर दिनको लागि प्रत्येक क्षेत्रको अध्यागमन विभाग (विदेशी निवासी बृहत सूचना केन्द्र आदि) स्थापना गरीएको छ। फोन तथा काउन्टर, ईमेलबाट गरिएको सोधपुछको विभिन्न भाषामा जवाफ दिने छौ।

फोनद्वारा गरिने सोधपुछ

देशको कुनै पनि ठाउँबाट प्रयोग गर्न सक्नुहुन्छ।
फोन 0570-013904
(IP, विदेश बाट : 03-5796-7112)

समय : साधारण दिन बिहान 8:30 बजे देखि दिउसो 17:15 बजे सम्म

सेवामा रहेका भाषाहरु : जापानीज भाषा, अंग्रेजी भाषा, चिनियाँ भाषा, कोरियाली भाषा, स्पेनिस भाषा, पोर्तुगाली भाषा, भियतनामी भाषा, फिलिपिनो भाषा, नेपाली भाषा, इन्डोनेसियाली भाषा, थाई भाषा, कुमेर (काम्बोडिया) भाषा, म्यानमार भाषा, मंगोलियन भाषा, फ़्रेंच भाषा, सिंहला भाषा, उर्दू भाषा

* सर्वसाधारण जनतालाई गलत फोन कल गएको घटनाहरु बढेको कारणले, कृपया फोन गर्नु अगाडी फोन नम्बर मिलेको छ कि छैन जाँच गर्नुहुन अनुरोध गर्दछौ।

काउन्टरद्वारा गरिने सोधपुछ

  ठेगाना समय सेवामा रहेका भाषाहरु
साप्पोरो 060-0042
Sapporo Third Joint Government Bldg., Odori-nishi 12 Chome, Chuo-ku, Sapporo City, Hokkaido
साधारण दिन बिहान 9:00 बजे देखि दिउसो 16:00 बजे सम्म (दिउसो 12:00 बजे देखि दिउसो 13:00 बजे भन्दा बाहेक) जापानीज भाषा, अंग्रेजी भाषा
सेंन्दाई 983-0842
Sendai Second Legal Affairs Joint Government Bldg., 1-3-20 Gorin, Miyagino-ku, Sendai City, Miyagi Prefecture
साधारण दिन बिहान 8:45 देखि दिउसो 16:30 सम्म जापानीज भाषा, अंग्रेजी भाषा, चिनियाँ भाषा (कोरियन भाषामा पनि सेवा उपलब्ध हुन सक्ने छ)
टोकियो 108-8255
5-5-30 Konan, Minato-ku, Tokyo
साधारण दिन बिहान 8:30 बजे देखि दिउसो 17:15 बजे सम्म जापानीज भाषा, अंग्रेजी भाषा, चिनियाँ भाषा, कोरियन भाषा, स्पेनिश भाषा, पोर्तुगाली भाषा, भियतनामी भाषा, फिलिपिनो भाषा
योकोहामा 236-0002
10-7 Torihama-cho, Kanazawa-ku, Yokohama City, Kanagawa Prefecture
साधारण दिन बिहान 8:30 बजे देखि दिउसो 17:15 बजे सम्म जापानीज भाषा, अंग्रेजी भाषा, चिनियाँ भाषा, कोरियन भाषा, स्पेनिश भाषा, पोर्तुगाली भाषा
नागोया 455-8601
5-18 Shoho-cho, Minato-ku, Nagoya City, Aichi Prefecture
साधारण दिन बिहान 8:30 बजे देखि दिउसो 16:00 बजे सम्म जापानीज भाषा, अंग्रेजी भाषा, चिनियाँ भाषा, स्पेनिश भाषा, पोर्तुगाली भाषा, फिलिपिनो भाषा
ओसाका 559-0034
1-29-53 Nankoukita, Suminoe-ku, Osaka City, Osaka Prefecture
साधारण दिन बिहान 8:30 बजे देखि दिउसो 17:15 बजे सम्म जापानीज भाषा, अंग्रेजी भाषा, चिनियाँ भाषा, कोरियन भाषा, स्पेनिश भाषा, पोर्तुगाली भाषा
कोबे 650-0024
Kobe Local Joint Government Bldg., 29 Kaigan-dori, Chuo-ku, Kobe City, Hyogo Prefecture
साधारण दिन बिहान 8:30 बजे देखि दिउसो 17:15 बजे सम्म जापानीज भाषा, अंग्रेजी भाषा, चिनियाँ भाषा ( स्पेनिश भाषा तथा पोर्तुगाली भाषा पनि सेवा उपलब्ध हुन सक्ने छ )
हिरोसिमा 730-0012
Hiroshima Government Legal Complex, 2-31 Kami-hacchobori, Naka-ku, Hiroshima City, Hiroshima Prefecture
साधारण दिन बिहान 9:00 बजे देखि दिउसो 16:00 बजे सम्म जापानीज भाषा, अंग्रेजी भाषा (चिनियाँ भाषमा पनि सेवा उपलब्ध हुन सक्ने छ)
थाकामाचु 760-0033
Takamatsu Legal Affairs Joint Government Bldg., 1-1 Marunouchi, Takamatsu City, Kagawa Prefecture
साधारण दिन बिहान 9:00 बजे देखि दिउसो 16:00 बजे सम्म (दिउसो 12:00 बजे देखि दिउसो 13:00 बजे भन्दा बाहेक) जापानीज भाषा, अंग्रेजी भाषा
फुकुओका 810-0073
Fukuoka Legal Affairs Government Complex No.1
3-5-25, Maizuru, Chuo-ku, Fukuoka City, Fukuoka Prefecture
साधारण दिन बिहान 9:00 बजे देखि दिउसो 16:00 बजे सम्म जापानीज भाषा, अंग्रेजी भाषा, चिनियाँ भाषा (कोरियन भाषामा पनि सेवा उपलब्ध हुन सक्ने छ)
नाहा 900-0022
Naha First Local Joint Government Bldg.
1-15-15 Higawa, Naha City, Okinawa Prefecture
साधारण दिन बिहान 9:00 बजे देखि दिउसो 16:00 बजे सम्म (दिउसो 12:00 बजे देखि दिउसो 13:00 बजे भन्दा बाहेक) जापानीज भाषा, अंग्रेजी भाषा

मेल रिसेप्शन

सेवामा रहेका भाषाहरू: जापानीज भाषा, अंग्रेजी भाषा

(माथि उल्लेखित बिदेशी भाषा बाहेकको अन्य भाषा बाट ईमेल प्राप्त भएको खण्डमा ईमेलको जवाफ दिन सक्षम हुने छैनौं।)

अध्यागमन / निवास प्रक्रियाको बारेमा विभिन्न सोधपुछ पठाउन, तल ईमेल ठेगानामा क्लिक गर्नुहोस्।

ईमेल द्वारा पठाउन सकिने कुराहरु

  • प्रवेश र निवास जस्ता सामान्य प्रक्रियाहरूको बारेमा सोधपुछ र परामर्श
  • आप्रवासन र निवास व्यवस्थापन प्रशासन सँग सम्बन्धित राय र अनुरोध

जवाफ दिन नसक्ने प्रस्नहरु

  • व्यक्तिगत केसहरू सँग सम्बन्धित निवेदन वा अनुमति
  • परीक्षण को प्रगति अवस्था, निपटान परिणाम
  • जबर्जस्ति निर्वासन प्रक्रियाको प्रगति अवस्था

(सावधानी)

  • सोधपुछ गरिएको कुराहरु अनुसार उत्तर दिनको लागि समय लाग्न पनि सक्छ र उत्तर दिन असमर्थ हुन पनि सक्छ।
  • तपाईंको विचार र अनुरोधहरू आप्रवासन र निवास व्यवस्थापन प्रशासनको सन्दर्भ को रूपमा प्रयोग हुनेछ।
  • मोबाईल फोनबाट इ-मेल द्वारा सोधपुछ गर्ने बेलामा, मोबाइल फोनको सेटिंग अथवा फोनको मोडल अनुसार हाम्रो जवाफ प्रात नहुन पनि सक्ने हुनाले,कृपया सावधान रहनुहोस्।
  • स्थायी निवास अनुमतिको आवेदन दिने दृष्टिकोणको बारेमा सोध्नपुछ हरु हुने गर्दछ तर, यस सूचना केन्द्रबाट यसको जवाफ दिन सक्दैनौं।

साथै, स्थायी निवास अनुमति सम्बन्धि दिशानिर्देशहरूको लागि कृपया यहाँ हेर्नुहोस्।

ईमेल ठेगाना

  • info-tokyo@i.moj.go.jp
    * ईमेल ठेगाना 2017 साल 10 महिना 23 गते बाट परिवर्तन भयो।

वान स्टप परामर्श केन्द्र

जापानमा बसोबास गर्ने विदेशीहरूको लागि आवश्यक आप्रवासन प्रक्रियाहरू जस्ता प्रशासनिक प्रक्रियाहरूका साथै स्थानीय सार्वजनिक संस्थाहरूको परामर्श डेस्कसँग मिलेर बस्न सक्ने जस्ता प्रशासनिक प्रक्रियाहरूका बारे परामर्श र जानकारी प्रदान गर्न वान स्टप परामर्श केन्द्र स्थापना गरिएको छ।

यहाँ हामी टेलिफोन द्वारा वा हामीलाई भेट्न आउनु हुने हरुको जिज्ञासाको जवाफ जापानीज भाषामा मात्र नभई विदेशी भाषाहरू (अंग्रेजी, चिनियाँ, आदि) मा पनि दिन्छौ।

परामर्श लिने दिन मिति र भाषाको लागि तल हेर्नुहोस्।

* सर्वसाधारण जनतालाई गलत कल गएको घटनाहरु बढेको कारणले, कृपया फोन गर्नु अगाडी फोन नम्बर मिलेको छ कि छैन कन्फर्म गर्नुहोस्।

  ठेगाना फोन नम्बर समर्थित भाषा

विदेशी सामान्य परामर्श समर्थन केन्द्र

160-0021
2-44-1 Kabuki-cho, Shinjuku-ku, Tokyo
Tokyo Health Plaza "Hygeia" 11F
Inside the Shinjuku Multicultural Plaza
फोन
03-3202-5535
फोन / फ्याक्स
03-5155-4039
चीनियाँ भाषा / अंग्रेजी भाषा ( सोमबार-शुक्रवार )
पोर्चुगिज ( सोमबार, मंगलबार, बुधवार )
स्पेनिश भाषा ( सोमबार / मंगलबार / बुधवार )
इन्डोनेसियाली ( मंगलवार )
भियतनामी ( सोमवार / बुधवार )
तागालोग ( शुक्रवार )
(दोस्रो र चौथो बुधबार बाहेक)
विदेशी सामान्य परामर्श केन्द्र साईतामा 330-0074
5-6-5 Kita-urawa, Urawa-ku, Saitama City, Saitama Prefecture,
Saitama Prefecture Urawa Local Building, 3F
फोन 048-833-3296
फ्याक्स 048-833-3600
अध्यागमन / निवास प्रक्रिया परामर्श / जानकारी
चीनियाँ भाषा (महिना, पानी, सुन)
रोजगारी सम्बन्धी परामर्श र मार्गनिर्देशन आदि
अंग्रेजी भाषा, पोर्चुगिज, स्पेनिश भाषा, चीनियाँ भाषा, कोरियन भाषा, तागालोग, थाई भाषा, भियतनामी भाषा ( मंगलवार )
जीवन यापन र अन्य दैनिक जीवन सम्बन्धि सेवाहरूको बारेमा जानकारी
अंग्रेजी भाषा / पोर्चुगिज / स्पेनिश भाषा / चीनियाँ भाषा
हंगुल, तागालोग, थाई भाषा, भियतनामी ( सधैं उपलब्ध )
हामामाचु बिदेसी सामान्य समर्थन वान स्टप केन्द्र 430-0916
Create Hamamatsu 4F, 2-1 Hayauma-cho, Naka-ku, Hamamatsu City, Shizuoka Prefecture
फोन 053-458-1510
फ्याक्स 053-458-2197
अध्यागमन / निवास प्रक्रिया परामर्श र जानकारी प्रावधान ( बुधवार मात्र )
अंग्रेजी भाषा / पोर्चुगिज / स्पेनिश भाषा
जीवन यापन र अन्य दैनिक जीवन सम्बन्धित सेवाहरूसँग सम्बन्धित परामर्श र जानकारी प्रावधान ( सोमबार-आइतवार )
सल्लाहकार सँग भाषा ( दिन, समय र भाषा अनुसार फरक हुन्छ।)
पोर्चुगिज
अंग्रेजी भाषा
स्पेनिश भाषा
चीनियाँ भाषा
तागालोग
भियतनामी भाषा
इन्डोनेसियाली भाषा

विदेशी आवासीय सहायता केन्द्र

विदेशी आवासीय समर्थन केन्द्र (FRESC / फरेस्क ) बाट पनि अध्यागमन सँग परामर्श गर्न सकिन्छ (PDF (जापानीज भाषा)PDF/PDF (English, 中文, 한국어)PDF/PDF (Tiếng Việt, Tagalog, Português)PDF)

pdf कागजातहरू हेर्नको लागि,Adobe Readerको आवश्यकता पर्दछ।
यदि सहि रूपमा प्रदर्शित भएन भने कृपया नयाँ संस्करणको प्रयोग गर्नु होस्।

शीर्ष पृष्ठ