कोभिड -19 को संक्रमणको प्रसारको रोकथाम गर्नको लागि विदेशी प्रवेशमा रोक सँग सम्बन्धित

कोभिड -19 को संक्रमणको प्रसारलाई रोक्नको लागि यात्रा कम गर्ने सम्बन्धि अनुरोधको बारेमा

कोभिड -19 को संक्रमणको प्रसारको रोकथाम गर्नको लागि विदेशी प्रवेशमा रोक सँग सम्बन्धित

सम्बन्धित मन्त्रालय तथा एजेन्सीहरुको सम्पर्क जानकारीहरु

  • अवतरण अस्वीकारको बारेमा
    अध्यागमन विभागको कार्यालय तथा अध्यागमन डिपार्टमेटको, तथ्य पत्ता लगाउने विभाग
    फोन :03-3580-4111 (सम्पर्क कोड 4446 / 4447)
  • जापान प्रवेश गर्न भिसा सम्बन्धी आवश्यक प्रक्रियाहरुको बारेमा
    विदेशी निवासी सहायता केन्द्र भित्रको परराष्ट्र मन्त्रालय भिसा तथा त्यस सम्बन्धित सूचना (भिसा आवेदन सम्बन्धी परामर्श)
    फोन :0570-011000 (नाभि डायल :निर्देशन अनुसरण गर्नुहोस,जापानिज भाषाको 「1」छनौट पछि,「5」 थिच्नुहोस्)
    (नोट) केही IP फोनहरूबाट 03-5363-3013 
  • विभिन्न महामारी रोकथाम उपायहरू (प्रवेश पछिको क्वारेंटाइन, सार्वजनिक यातायातको प्रयोग नगर्ने, सम्पर्क पुष्टिकरण एप्लीकेशन, नक्सा एप्लीकेशन मार्फत स्थान तथा जानकारहरुको भण्डारण) र निजी स्वास्थ्य बीमामा भर्नाको बारेमा
    स्वास्थ्य तथा श्रम मन्त्रालयको फोन परामर्श काउन्टर
    फोन: 0120-565653

    विभिन्न प्रकारका महामारीहरुको रोकथामका उपायहरू (स्वास्थ्य अनुगमन, एयरपोर्टमा गरिने स्वास्थ्य निरीक्षण आदि) को बारेमा
    स्वास्थ्य तथा श्रम मन्त्रालय औषधी / जीवनयापन स्वच्छता विभाग / खाद्य सुरक्षा योजना विभाग, क्वारेन्टिन व्यवस्थापनको कार्यालय
    फोन :03-5253-1111 (सम्पर्क कोड 2468)

pdf कागजातहरू हेर्नको लागि,Adobe Readerको आवश्यकता पर्दछ।
यदि सहि रूपमा प्रदर्शित भएन भने कृपया नयाँ संस्करणको प्रयोग गर्नु होस्।

शीर्ष पृष्ठ