बिदेशी निवासी सहितको समावेशी समाजको तरिका र त्यसलाई लागु गर्ने तर्फ़ प्रयास गर्नुपर्ने मध्य तथा दिर्घकालिन चुनौतिको बारेमा अध्ययन गरी बिदेशी कामद्रा भित्र्याउने/सहजीवनसँग सम्बन्धि सम्बन्धित मन्त्रीस्तरिय बैठक (उप्रान्त “सम्बन्धित मन्त्रीस्तरिय बैठक”भनिने छ) मा धारणा ब्यक्त गर्ने उदेश्यले सम्बन्धित मन्त्रीस्तरिय बैठकको अन्तर्गतमा विदेशी निवासी सहितको समावेशी समाज प्राप्तिको लागि सल्लाहकार समिति (उप्रान्त “सल्लाहकार समिति” भनिने छ) आयोजना गरियो ।
जम्मा ६ पटक आयोजना गरिएको बिज्ञ बैठकमा भएको बहसबाट तयार पारिएको विचारको बयान २९ नोभेम्बर २०२१ मा सम्बन्धित मन्त्रीस्तरिय बैठकका संयुक्त अध्यक्षको रुपमा रहेका कानुन मन्त्रीलाई पेश गरियो ।
विचारको बयानको रूपरेखा निम्न अनुसार रहेको छ ।
साथै, विचारको बयान [जापानी भाषा र अंग्रेजी भाषा] निम्न अनुसार छन् ।