ई. सं. 2018 साल डीसेम्बर ८ तारिक, १९७औं राष्ट्रिय सभा (आकस्मिक बैठक) मा," अध्यागमन नियन्त्रण र शरणार्थी मान्यता कानून र न्याय मन्त्रालय स्थापना ऐनको आंशिक रूपमा संशोधन गर्ने कानुन " लागू गरियो र सोही महिनाको १४ तारिखमा जारी गरियो (ई. सं. २०१८ सालको कानून १०२ नम्बर)। यस संशोधित कानूनमा निवास योग्यता " विशिष्ट कौशल संख्या १ " र " विशिष्ट कौशल संख्या २ " को स्थापना र आप्रवास निवासी नियन्त्रण विभाग स्थापना आदिको बारेमा समाबेस गरियो।
![]() |
![]() |
![]() |
पछिल्लो जानकारी इ.सं. २०२० साल अक्टुबर १५ तारिक भन्दा पहिला अनुवाद गरेको हो।