विभिन्न प्रक्रियाको मार्गदर्शन
विदेशी आवासीय सूचना केन्द्र
(शनिबार, आइतबार बाहेक बिहान ८:३० बजे बाट साँझ ५:१५ बजे सम्म)
0570-013904
सेलफोन / PHS / विदेशी कलको लागि
03-5796-7112
गलत सूचना वा सूचना नदिएमा दण्डित हुन्छन र जायज कारण बिना निवास ठेगानाको सूचना दिनु भएन भने वा गलत निवास रिपोर्ट गर्नुभयो भने, निवास स्थिति रद्द हुन पनि सक्छ।
काम गर्ने योग्यता वा "विदेशमा अध्ययन" र "प्रशिक्षण" को निवास स्थिति बोकेको मध्यम देखि दीर्घ कालीन निवासीहरू लाई स्वीकृति गरेको संस्थाले मध्यम देखि दीर्घ कालीन निवासी लाई स्वीकार गरेको दिन देखि समाप्त हुने दिन आदिको बारेमा, स्थानीय अध्यागमन ब्यूरोलाई सूचित गर्ने प्रयास गर्न पर्ने भनेर तोकिएको छ।
यद्दपी, रोजगार मापन कानूनको धारा २८, अनुच्छेद १ को प्रावधानको बमोजिम एउटा नगरी नहुने व्यवसायीहरु पर्दैनन्।
अध्यागमन अनुसन्धान
राहदानीमा अवतरण अनुमतिको छाप हान्ने र अवतरण अनुमति अनुसार मध्यम देखि दिर्घ कालिन अवधिका निवासी बनेको व्यक्तिहरू लाई निवास कार्डको वितरण गरिने छ।
* निवास कार्ड जारि गर्ने एयरपोर्टहरुमा सिन चितोसे एयरपोर्ट, नरिता एयरपोर्ट, हानेदा एयरपोर्ट, च्युबू एयरपोर्ट, खान्साई एयरपोर्ट, हिरोसिमा एयरपोर्ट र फुकुओका एयरपोर्टहरु पर्दछन् अन्य एयरपोर्ट र बन्दरगाह हरूमा, तपाईको निवास स्थान सूचित गर्नुभए पछि हामी तपाई लाई मेल द्वारा जारी गर्ने छौ।
निवासको (परिवर्तन) प्रतिवेदन
आफु बसेको ठाउँ भन्दा बाहिर (परिवर्तन) प्रतिवेदन
नाम, जन्म मिति, लिङ्ग, राष्ट्रियता / क्षेत्र परिवर्तनको प्रतिवेदन
निवास कार्डको वैधता अवधि नवीकरणको आवेदन
(स्थायी निवासी १६ वर्ष भन्दा कम उमेरका व्यक्ति)
निवास कार्डको पुन वितरण आवेदन
(निवास कार्ड हराउने, चोरी हुने, क्षति हुने अथवा फोहोर हुने आदि भयो भने )
सम्बन्धित संस्था, पति/ पत्नी आदि सँग सम्बन्धि आवेदन
(काम योग्यता वा "विदेशमा अध्ययन" आदि अध्ययन योग्यताहरू, जीवनसाथीको रूपमा निवास स्थिति भएर निवास गरिरहेका व्यक्ति)
निवास परीक्षण
निवास अवधिको नवीकरण अनुमति, निवास अवधि परवर्तन अनुमतिको बेलामा, मध्य देखि लामो अवधिका निवासी लाई नयाँ निवास कार्ड प्रदान् गरिने छ।
आवास व्यवस्थापन प्रणाली अन्तर्गत, काम गर्ने योग्यता वा "कलेज विद्यार्थी" र "प्रशिक्षण" लाई रोजगारी दिने संस्थाहरु लाई विदेशी नागरिकहरु लाई स्वीकृति गर्ने स्थितिको बारेमा सूचित गर्नको लागी प्रयास गर्नु पर्छ (सम्बन्धित संस्थाले दिने आवेदन)
मध्य देखि दिर्घकालिन निवासीहरूले विभिन्न सूचना सँग सम्बन्धित झूटा सूचनाहरू दिने वा सूचना नदिने जस्ता कानुनको उल्लन्घन गर्नु भयो भने, वा निवास कार्ड प्राप्त गर्ने, बोक्ने वा पेस गर्ने आदि आफ्नो दायित्वको उल्लन्घन गर्नु भयो भने तपाई दण्डित हुन पर्दछ। साथै, जायज कारण बिना निवास ठेगानाको सूचना नदिएमा, गलत सूचना दिने आदि गरेको खण्डमा, निवास योग्यता रद्द हुन पनि सक्छ। निवास स्थिति रद्द प्रक्रियाको बारेमा यहाँ हेर्नुहोस्।