परामर्श・बुकिंग गर्ने देखि खोप लगाउने दिन सम्म बहुभाषामा सहयोग गरिने छ ।
प्रयोग गरिएका भाषा आदिको कारणले खोप बुकिंग गर्न नसक्नु भएका विदेशीहरूको आवश्यकतालाई ध्यान दिएर, हामीले विदेशीहरूको लागि खोपको अवसरहरू बढाउन धेरै भाषाहरूमा सहयोग प्रदान गर्ने पहल सुरु गरेका छौं।
यो पेज सरल जापानीज भाषामा पढ्न चाहनुहुन्छ भने यहाँ क्लिक गर्नुहोस
खोप लागत निःशुल्क रहेको छ। (खोप केंद्रसम्मको यातायात खर्च आदिको जिम्मेदारी आफैले लिनुपर्ने छ।)
खोप टिकट प्राप्त गरेका व्यक्तिहरू
* टोकियो, ओसाका, नागोया बाहेकका व्यक्तिहरुले पनि खोप लगाऊन सक्नुहुनेछ।
* यदि तपाईंले खोप टिकट प्राप्त गर्नुभएको छैन भने, कृपया तपाईं हाल बस्नुभएको नगरपालिकाको कार्यालयसँग परामर्श गर्नुहोस् र खोप टिकट प्राप्त गर्नुहोस्। कुनै पनि समस्या भएमा, FREESC हेल्प डेस्कमा परामर्श गर्नुहोस्।
FRESC खोप बुकिंग फोन काउन्टर
बुकिंग प्रयोजनको लागि फोन : 03-4332-2601
- सोमवार देखि शुक्रवार सम्म ( शनि・आइत・सरकारी छुट्टीको दिन बिदा हुनेछ)
- बिहान 9 बजे देखि साँझ ५ बजे सम्म
- बहुभाषामा उपलब्ध छ
- यदि तपाईं आफ्नो बुकिंग रद्द वा परिवर्तन गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्नुहोस्।
* कृपया अस्पतालमा सोधपुछ नगरिदिनु हुन बिनम्र अनुरोध गरिन्छ।
टोकियो
नागोया
ओसाका
टोकियो
JCHO Tokyo Takanawa Hospital बुकिंग गर्ने अबधि सकिएको छ
- बुकिंग शुरू : 10 महिना 11 गते (सोम)
- खोप शुरू : 10 महिना 20 गते (बुध)बाट
नागोया
Nagoya Congress Center (धेरै मात्रामा खोप लगाउने खोप केंद्र ) बुकिंग गर्ने अबधि सकिएको छ
- बुकिंग शुरू : 10 महिना 11 गते (सोम)
- खोप लगाउने दिन (पहिलो पटक) : 10 महिना 19 गते (मंगल), 20 गते (बुध)
- खोप लगाउने दिन (दोस्रो पटक) : 11 महिना 16 गते (मंगल) 17 गते (बुध)
Fujita Health University Bantane Hospital बुकिंग गर्ने अबधि सकिएको छ
- बुकिंग शुरू : 10 महिना 22 गते (शुक्र)
- खोप लगाउने दिन (पहिलो पटक) : 10 महिना 26 गते (मंगल), 27 गते (बुध), 28 गते (बिही), 29 गते (शुक्र)
- खोप लगाउने दिन ( दोस्रो पटक ) : 11 महिना 16 गते (मंगल), 17 गते (बुध) 18 गते (बिही), 19 गते (शुक्र )
JCHO Chukyo Hospital बुकिंग गर्ने अबधि सकिएको छ
- बुकिंग शुरू : 10 महिना 22 गते (शुक्र)
- खोप लगाउने दिन (पहिलो पटक) : 11 महिना 8 गते (सोम) , 10 गते (बुध), 16 गते (मंगल), 18 गते (बिही)
- खोप लगाउने दिन (दोस्रो पटक) : 11 महिना 29 गते (सोम), 12 महिना 1 गते (बुध) , 7 गते (मंगल ), 9 गते (बिही)
ओसाका
Nanko Hospital बुकिंग गर्ने अबधि सकिएको छ
- बुकिंग शुरू : 10 महिना 11 गते (सोम)
- खोप शुरू : 10 महिना 20 गते (बुध)बाट
बुकिंग
- खोप पूर्ण बुकिंग प्रणाली हो। अग्रिम 「FRESC खोप बुकिंग फ़ोन काउन्टर」 मा फ़ोनबाट बुकिंग गर्नुहोस।
- जो व्यक्तिले खोप टिकट लिएको छैन वा बुकिंग गर्नुभएको छैन भने उनीहरूले सिधै खोप लगाउने खोप केंद्रमा गएपनि खोप लगाउन पाउने छैनन, कृपया ध्यान दिनुहोस् ।
त्यस दिन ल्याउनु पर्ने वस्तुहरु
त्यस दिनको सावधानि अपनाउनु पर्ने कुराहरु
- अनिवार्य रुपमा मास्क लगाउनुहोस्। साथै, कृपया खोप लगाऊने ठाऊमा कुराकानी नगरिदिनु हुन बिनम्र अनुरोध गरिन्छ ।
- त्यस दिन, रूगाखोकीका लागेका साथै शारीरिक अवस्था कमजोर भएका व्यक्तिहरू आउन पाउने छैनन। त्यस अवस्थामा, [FRESC खोप बुकिंग टेलिफोन काउन्टर] मा कृपया बुकिंग रद्द गर्नको लागि सम्पर्क गर्नुहोस्।
- खोप पाखुराको माथिल्लो भागमा लगाइने भएकोले, पाखुरा खुला हुने लुगा लगाएर आउनुहुन बिनम्र अनुरोध गरिन्छ।
प्रत्येक खोप केंद्रहरुमा अपनाउनु पर्ने सावधानीहरू
JCHO Tokyo Takanawa Hospital(टोकियो) बुकिंग गर्ने अबधि सकिएको छ
- लक्षित उमेर : 12 बर्ष भन्दा माथी
* 15 वर्ष मुनिका व्यक्तिले खोप लगाउन चाहेको खण्डमा, सैद्धान्तिक रूपमा, अभिभावकको हस्ताक्षर (प्रारम्भिक चेक फारममा हस्ताक्षर) र साथमा अभिभावक हुनुपर्नेछ।
Nagoya Congress Center(नागोया) बुकिंग गर्ने समय सकीएको छ
- लक्षित उमेर : 12 बर्ष भन्दा माथी
* 15 वर्ष मुनिका व्यक्तिले खोप लगाउन चाहेको खण्डमा, सैद्धान्तिक रूपमा, अभिभावकको हस्ताक्षर (प्रारम्भिक चेक फारममा हस्ताक्षर) र साथमा अभिभावक हुनुपर्नेछ।
- खोप लगाउने दिन (पहिलो पटक) : 10 महिना 19 गते (मंगल), 20 गते (बुध)
- खोप लगाउने दिन (दोस्रो पटक) : 11 महिना 16 गते (मंगल) 17 गते (बुध)
- खोप लगाउने व्यक्तिहरूको लागि कुनै नि: शुल्क पार्किङ छैन, त्यसैले कृपया सार्वजनिक यातायात प्रयोग गर्नुहोस्।
Fujita Health University Bantane Hospital(नागोया) बुकिंग गर्ने अबधि सकिएको छ
- लक्षित उमेर : 12 बर्ष भन्दा माथी
* 15 वर्ष मुनिका व्यक्तिले खोप लगाउन चाहेको खण्डमा, सैद्धान्तिक रूपमा, अभिभावकको हस्ताक्षर (प्रारम्भिक चेक फारममा हस्ताक्षर) र साथमा अभिभावक हुनुपर्नेछ।
JCHO Chukyo Hospital(नागोया) बुकिंग गर्ने अबधि सकिएको छ
- लक्षित उमेर : 12 बर्ष भन्दा माथी
* 15 वर्ष मुनिका व्यक्तिले खोप लगाउन चाहेको खण्डमा, सैद्धान्तिक रूपमा, अभिभावकको हस्ताक्षर (प्रारम्भिक चेक फारममा हस्ताक्षर) र साथमा अभिभावक हुनुपर्नेछ।
Nanko Hospital(ओसाका) बुकिंग गर्ने अबधि सकिएको छ
- लक्षित उमेर : 15 बर्ष भन्दा माथी
* 15 बर्ष देखि 18 वर्षका को लागी अभिभावक साथमा आउन आबश्यक (प्रारम्भिक चेक फारमको हस्ताक्षर स्तम्भमा साथमा आउने अभिभावकद्वारा स्व-हस्ताक्षर गरिएको हुनुपर्ने छ )
खोप लगाउने खोपकेंद्रमा चेक गर्ने क्रममा कुराकानीको गर्नको लागि बहुभाषी (*) अनुबादकको सहयोग लिन सकिने व्यवस्था गरिएको छ
* जापानीज भाषा, अंग्रेजी भाषा, चिनियाँ भाषा, पोर्तुगाली भाषा, कोरियन भाषा, स्पेनिस भाषा, थाई भाषा, भियतनामी भाषा, फिलीपिनो भाषा, नेपाली भाषा, इन्डोनेसियाली भाषा, म्यानमार भाषा, फ़्रेंच भाषा,
दोस्रो पटक
- फाइजर कम्पनीको खोप भएक़ो खण्डमा, साधारणतया पहिलो खोप लगाएको 3हप्तापछि (3हप्तापछिको हप्ताको उहि बार) दोस्रो खोप लगाउनु पर्नेछ।
- ताकेदा / मोडेरेना कम्पनीको खोप भएक़ो खण्डमा, साधारणतया पहिलो खोप लगाएको 4 हप्तापछि (4हप्तापछिको हप्ताको उहि बार) दोस्रो खोप लगाउनु पर्नेछ।
* नियम अनुसार, पहिलो र दोस्रो खोप लगाउने दिन एकैचोटि बुकिंग