मत / विचार राख्नुहोस्
अध्यागमन विभाग आप्रवास नियन्त्रणको कार्यालयद्वारा, विदेशी
नागरिकहरु सहितको पारस्परिक मेलमिलापयुक्त
समाज निर्माणको उदेश्यका साथ जापानीज नागरिकहरु र विदेशी
नागरिकहरुबाट ,सहजिवनका
उपायहरुको लागि राय तथा अनुरोधहरु लिइरहेको छ।
थपमा, अध्यागमन र निवास प्रक्रिया
सम्बन्धि सोधपुछ र परामर्शको लागि,
कृपया [राय बक्स] को सट्टा विदेशी निवासी सूचना केन्द्र (इमेल (जापानीज र अंग्रेजी भाषा सेवामा मात्र उपलब्ध), टेलिफोन (बहुभाषा सेवा उपलब्ध)) मा सम्पर्क गर्नुहोस्।
लेख्नको लागि हाम्रो तर्फबाटको अनुरोध र हजुरहरुले अपनाउनु पर्ने सावधानीहरु
- सामान्यतया तपाइहरूले पठाउनु भएको राय तथा अनुरोधहरुलाई हामीले कुनैपनि प्रतिक्रिया दिदैनौं, तर भविष्यको नीति निर्माण तथा योजना बनाउने बेलामा यसलाई मनन गर्ने छौ।
- साथै, प्राप्त सम्पूर्ण राय तथा अनुरोधहरू, विदेशी नागरिकहरु सहितको पारस्परिक मेलमिलापयुक्त समाज निर्माणको लागि, व्यक्तिगत पहिचानको विवरण नदेखाउन सम्बन्धित मन्त्रालयमा जानकारीगराई , सार्वजनिक पनि गर्न सकिनेछ।